नियम १२
हिरासतमा राखिएको व्यक्ति जिम्मा लिने

ऐन बमोजिम कुनै कसूर बापत हिरासतमा राखिएको व्यक्तिको जिम्मा सैनिक प्रहरीले लिनेछ ।